khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home Uncategorized

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

khabarday by khabarday
December 18, 2022
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक,
रामचन्द्र बस्नेत।
पछिल्लो एक सातामा सिन्धुपाल्चोकमा बलत्कारको घटना एकाएक बढ्न थालेको छ ‌। साना बालिका देखि उमेर पुगेका र बाहिरबाट पर्यटक बनेर घुम्न आएका‌ युवतिहरुलाइ समेत बलत्कार गरेको घटना नेपाल प्रहरी सामु आएकाले आम सर्वसाधारण ढुक्क हुन सकेको छैन।
गत असार १३ गते सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयमा ११ वर्षिय बालिकालाइ ८१ वर्षिय बृध्द पुरुष द्वारा करणि भएको जाहेरि परेको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइ‌ पिडकलाइ अनुसन्धानको दायरामा ल्याउन हिरासतमा लिइसकेको इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोक बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिनुभयो।
त्यस्तै अर्को घटना हो , सिन्धुपाल्चोक स्थान क ( नाम परिवर्तन गरिएको) मा १६ वर्षिय बालकले ०७ बर्षको बालिकालाइ आफ्नै घरमा करणि गरिरहेको फेला पारेपछि परिवारको सहायता उक्त बालकलाइ जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको थियो।
पर्यटक पनि रहेनन् अछुतो
पछिल्लो समयमा काठमाडौंबाट जल तथा स्थलिय भ्रमणका लागि जिल्लाकै रमणिय स्थान मध्ये एक सुकुटेमा आउने गरेका पर्यटक पनि यो अपराधबाट अछुतो रहन सकेनन्। स्थानीयहरु बिभिन्न क्षेत्रबाट लागि परेर पर्यटन‌ प्रवर्द्धनकोलागि खटिरहेका बेलामा काठमाडौं बाट आएका ३ पुरुष द्वारा भक्तपुरका २६ वर्षिय महिलालाइ सामुहिक बलत्कार भएको घटना सार्वजनिक हुदा त्यसले स्थानीय स्तरमा उठ्न लागेको जल पर्यटनमा ठुलो धक्का पुग्न सक्ने बिज्ञहरु वताउछन् ।
यसरी भुकम्प ,बाढि, उत्तरी नाका बन्द भएको एकमात्र आयको प्रवल सम्भावना रहेको ब्यबसाय नै जोखिमयुक्त बनेको हो ।‌ घटनाको अध्ययन गर्दा आजसम्म अपराधिहरु फरार नरहेपनि , चेलिहरुको सुरक्षाको सहि प्रत्याभूति दिन नसकेकोको आभाष भइरहँदा अझै डरमै बाँच्न बाध्य छन् ।

khabarday

khabarday

Related Posts

Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
माया गुरुङले गरे मतदान
Uncategorized

माया गुरुङले गरे मतदान

November 20, 2022
चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना
Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

November 6, 2022
Next Post
मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

4 months ago
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

3 months ago
सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

3 months ago
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

3 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.