राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला सभापति , सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उमेदवार माया गुरुङले आफ्नै मतदान केन्द्र पाँचपोखरी थाङ्पाल गाउँपालिका भोटेनाम्लाङ को श्री गणेश आधारभूत बिद्यालय बाट मतदान गर्नुभएको छ।
मतदान पछी उहाँले भन्नुभएको छ ” म आज सबै गाउँपालिका , नगरपालिका पुग्ने कोशिस गर्नेछु “
