khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

khabarday by khabarday
November 6, 2022
चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना
Share on FacebookShare on Twitter

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजनाललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई पुरातात्विक शहरका रुपमा विकास गरिने योजना अगाडी सार्नुभएको छ । लिच्छिवीकालिन शहरका रुपमा रहेको चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उहाँले बताउनुभयो ।

चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उहाँले पुरातात्विक शहर बनाउने योजनाका रुपमा आफू अघिल्लो कार्यकालमा सांसद रहँदा यसका लागि डिपिआर समेत भइसकेको बताउनुभयो । यसका निम्ती डेढ करोड छुट्टाएर यो चापागाउँको पुरातात्विक महत्व, यसको इतिहास, तथा यसबाट कसरी यहाँका जनता लाभान्वित गर्न सकिन्छ भन्ने अध्ययन भइसकेको उहाँले खुलाउनुभयो र्। केपी ओलीको सरकार हुँदा हामीले शहरी विकास मन्त्रालयबाट बजेट छुट्टाएर डिपीआर गरेका हौँ, उहाँले भन्नुभयोर्, डेढ करोड छुट्टाएर डिपिआर गरेका छौँ , नेपालका विज्ञ र विशिष्ट इन्जिनियरले मिलेर काम गर्नुभएको छ ।

निवर्तमान सांसद सिलवालका अनुसार डिपीआरले यदि ५५ करोड रुपयाँ लगानी गर्ने हो भने चापागाउँलाई पुरानो र नमुना पुरातात्विक शहर बनाउन सकिन्छ भन्ने उल्लेख छ । चापागाउँको यो प्रोजेक्ट अगाडी बढाउन खोजिरहँदा केपी ओलीको सरकार ढलेकाले यसलाई अगाडी बढाउन नसकिएकोमा सिलवाल दुखी हुनुहुन्छ । ‘हामीले सरकारलाई यो प्रोजेक्ट गर्नुपर्छ भनेर प्रतिवेदन मन्त्रालयमा लगीरहँदा हाम्रो सरकार ढल्यो ’ , उहाँले भन्नुभयो, ‘ अहिले पनि यो प्रतिवेदन मन्त्रालयमा विचाराधिन भएर बसेको छ , हाम्रो सरकार आउने वित्तिकै यो प्रोजेक्ट अगाडी बढ्छ ।’चापागाउँमा रहेका चार टोल बुलु , प्याङगाउँ, चापागाउँ र झ्यालीपाटीमा रहेको पुराना सम्पदालाई संरक्षण गर्दै पर्यटकलाई आर्कषित गर्ने योजना उहाँको छ ।

‘यहाँका वहाल र फाल्चाहरुको संरक्षण गर्ने, मन्दिर पाटी पौवाको पनि संरक्षण गर्ने , टोलटोलमा र्इँटा , ढुङ्गा छापेर राम्रो बनाउने र भएका घरहरुमा होम स्टे बनाउने योजना छ, उहाँले भन्नुभयो । उपत्यकाकै पुरानो शहरका रुपमा पुर्ननिर्माण गर्ने अभियानमा लागेको बताउँदै उहाँले यसमा सघाउनका लागि आफूहरुलाई जिताउनुपर्ने उल्लेख गर्नुभयो ।चापागाउँको सबैभन्दा ठूलो समस्या भनेको ड्रेन हो , यसको ब्यवस्थापन गर्ने , पोखरीको संरक्षण गर्ने , छेउछाउमा कलात्मक कुराहरु पस्कने आवश्यकता छ , उहाँले बताउनुभयो । डिपीआरले भनेका जस्तै भएमा चापागाउँ पनि इटालिएन शहर रोमको जस्तै बन्नेछ । ललितपुर क्षेत्र नम्बर १

मा सत्तागठबन्धनका उम्मेद्वारका रुपमा कांग्रेसका उदय राणा रहनुभएको छ ।

Tags: राजनीतिसिलवाल
khabarday

khabarday

Related Posts

Uncategorized

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022
Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
माया गुरुङले गरे मतदान
Uncategorized

माया गुरुङले गरे मतदान

November 20, 2022
Next Post
काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

4 months ago
नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

5 months ago

सिन्धुपाल्चोकमा बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

7 months ago
बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

4 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.