khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home Uncategorized

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

khabarday by khabarday
October 12, 2022
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकले आज बुधबार बसेको जिल्ला समितिको बैठकमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो। गोपाल राउत संयोजक र सह-संयोजक दिल बहादुर श्रेष्ठ रहेका छन् ।
सिन्धुपाल्चोककै इतिहासमा पहिलो पटक गणतान्त्रिक पद्धतिमा महिला उम्मेदवारी रहेको रा स्व पा सिन्धुपाल्चोक अहिले जनताको चासो बन्दै आएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भने साहसिक पर्यटनमा पि एच डि ( बिध्याबारिधि अनुसन्धान कर्ता) गर्दै गरेका दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् भने, क्षेत्र नं २ बाट सगरमाथा आरोहि माया गुरुङ ले आफ्नो उम्मेदवारी दिए सँगै एकाएक ठुला दललाइ चुनौति देखिएको छ ।

पुराना दलहरु बारम्बारको पदको भागबन्डामै सिमित रहेर आजित भएका सर्वसाधारणको नयाँ आशाको किरण बनेर आएका कारणले पनि यो समयमा जिल्लाभर चर्चाको बिषय बनेको हो ‌।
दुबै उम्मेदवारले पर्यटन क्षेत्रमा अनुभव र योगदान दिएकै कारण सिन्धु जगतमा यो माटो सुहाउँदो उम्मेदवार रहेको विज्ञहरुको दावि छ ।

khabarday

khabarday

Related Posts

Uncategorized

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022
Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
माया गुरुङले गरे मतदान
Uncategorized

माया गुरुङले गरे मतदान

November 20, 2022
Next Post
चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

सिन्धुपाल्चोकमा बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

7 months ago
तामाङ सेलो गाइका रोस्ना लुङ्बा र नव गायक अनुराग लामाको ठुली कान्छी सार्बजनिक

तामाङ सेलो गाइका रोस्ना लुङ्बा र नव गायक अनुराग लामाको ठुली कान्छी सार्बजनिक

7 months ago
मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

1 month ago

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

2 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.