khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home Uncategorized

जिपलाइनमा सरर, काठमाडौं बाट नजिक योयो जिपलाइनमा घुइँचो ।

khabarday by khabarday
September 9, 2022
जिपलाइनमा सरर, काठमाडौं बाट नजिक योयो जिपलाइनमा घुइँचो ।
Share on FacebookShare on Twitter


सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरेको योयो जिपलाइन कम्पनीले सञ्चालनमा ल्याएको सो गन्तव्य भक्तपुरको सुर्यविनायकबाट करिब ७ किलोमिटर टाढा रहेको छ।
लङ जिपलाइन (१.२ किमि), सर्ट जिपलाइन (४५० मिटर), स्काई साइक्लिङ (३५० मिटर), क्यानोपी साइक्लिङ (३५० मिटर) रहेको छ।

भक्तपुरको प्रशिद्ध पर्यटकीय स्थलहरु पाइलटबाबा र रानिकोट नजिकै रहेकोले पनि यसलाई विषेश चासोका साथ हेरिएको छ । ती गन्तव्यमा धेरै व्यक्तिहरु हाइकिङ जाने गरेका छन् ।

विषेश गरेर सनिबार र बिदाको दिन त्यस क्षेत्र मान्छेकाे घुइचाे लाग्ने गरेको छ । योयो जिपलाइनमा सनिवार र बिदाको दिन १०० देखी १५० जना सम्म आउने र अरु बेला ३० देखि ४० जना सम्म आउने र रेस्टुरेन्टमा दैनिक १०० जना सम्म आउने संचालक टिमको भनाइ छ।
तस्बिर खिच्नको लागी आकर्षित तरिकाले सजावट हरु पनि राखीएको छ भने भक्तपुरको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

योयो जिपलाइनले आन्तरिक एवम् बाह्य पर्यटकलाई लोभ्याउने , पदमार्ग, साईक्लिङ, मनोरम हिमालय दृष्यावलोकन, घुमफिर आदिको लागि प्रशिद्ध यो क्षेत्रमा जिपलाइन, स्काई साइकल, क्यानोपीलगायतका खेलहरु सञ्चालनले आन्तरिक एवंम वाह्य पर्यटकहरुलाई थप आकर्षित हुने र यसले समग्र सुर्यविनायक नगरपालिकाको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने संचालक को भनाइ छ

khabarday

khabarday

Related Posts

Uncategorized

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022
Uncategorized

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
माया गुरुङले गरे मतदान
Uncategorized

माया गुरुङले गरे मतदान

November 20, 2022
Next Post
बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

सिन्धुपाल्चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र १ बाट दिनेश श्रेष्ठ , २ बाट माया गुरुङ  को  उम्मेदवारी ( फोटो फिचर )

सिन्धुपाल्चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र १ बाट दिनेश श्रेष्ठ , २ बाट माया गुरुङ को उम्मेदवारी ( फोटो फिचर )

फिल्मकर्मी करणले दिए काठमाडौं १ को प्रदेश ‘ख’तर्फ बाट उम्मेदवारी

फिल्मकर्मी करणले दिए काठमाडौं १ को प्रदेश ‘ख’तर्फ बाट उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

5 months ago
ग्यास लिग भएर आगोलागी , काङ्ग्रेस नेता मोहन बहादुर बस्नेत र  पासाङ नोर्बु शेर्पा बाट  सहयोग

ग्यास लिग भएर आगोलागी , काङ्ग्रेस नेता मोहन बहादुर बस्नेत र पासाङ नोर्बु शेर्पा बाट सहयोग

5 months ago
तामाङ सेलो गाइका रोस्ना लुङ्बा र नव गायक अनुराग लामाको ठुली कान्छी सार्बजनिक

तामाङ सेलो गाइका रोस्ना लुङ्बा र नव गायक अनुराग लामाको ठुली कान्छी सार्बजनिक

7 months ago
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

3 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.