khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home समाचार

सुनकोसी बहुमुखी क्याम्पसको २३औ स्थापना दिबस सम्पन्न

khabarday by khabarday
August 31, 2022
सुनकोसी बहुमुखी क्याम्पसको २३औ स्थापना दिबस सम्पन्न
Share on FacebookShare on Twitter

युनिक पौडेल
सिन्धुपाल्चोक जिल्लाकै जेठो र पुरानो क्याम्पसको रुपमा रहेको सुनकोसी बहुमुखी क्याम्पसले २३ औ स्थापना दिबस सम्पन्न गरेको छ ।
प्रमुख अतिथी बाग्मती प्रदेश पुर्ब मन्त्री तथा सम्सद अरु,नेपाल
विशेष अतिथी ,पुर्ब मन्त्री तथा सम्सद सरेस नेपाल को उपस्थितिमा रहेको उक्त कार्यक्रममा क्याम्पसले क्याम्पसको छेत्रभित्र पर्ने विभिन्न गाउपालिकाका निर्बाचित जनप्रतिनिधि हरुलाइ सम्मान गरेको थियो ।

कार्यक्रममा सुनकोसि गाउपालिका अध्यक्ष ,उपाध्यक्ष ६ र ७ का वडा अध्यक्ष हरु,त्रिपुरासुन्दरी गाउपालिकाको अध्यक्ष उपाध्यक्ष तथा केही वडा अध्यक्ष हरु,बलेफी गाउपालिकाको अध्यक्ष उपाध्यक्ष तथा केही वडाका वडा अध्यक्ष हरु लाई समेत सम्मान गरेको थियो ।

सो अबसरमा क्याम्पस सन्चालक समितिका अध्यक्ष सुकदेब तिमल्सिनाले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बापतको १ बर्सको रकम ४८००० क्याम्पस लाइ प्रदान गरेका थिए । सो पैसाले २० जना विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिएको थियो।

khabarday

khabarday

Related Posts

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

December 27, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान
समाचार

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )
Feature news

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

November 17, 2022
Next Post
नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

जिपलाइनमा सरर, काठमाडौं बाट नजिक योयो जिपलाइनमा घुइँचो ।

जिपलाइनमा सरर, काठमाडौं बाट नजिक योयो जिपलाइनमा घुइँचो ।

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

3 months ago
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

3 months ago

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

2 months ago
सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

3 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.