सिन्धुपाल्चोक ।
काठमाडौं बौद्ध स्थित एक होटलमा ग्यास लिग भएर आगोलागी हुदा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं ५ का एउटै घरको ५ सदस्य र अन्य वडा का २ जना साथै दोलखा जिल्लाका १ जना र भोजपुर जिल्लाका १ जना पुर्ण रुपमा घाइते भै हाल सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भैरहेको हुंदा पुर्व मन्त्री नेपाली कांग्रेस केन्द्रीय आदरणीय मोहन बहादुर बस्नेत ज्यु र भोटेकोशी गाउँपालिका अध्यक्ष आदरणीय पासाङ नोर्बु शेर्पा ज्यु अस्पतालमै गएर उपचारत बिरामीहरू को प्रत्यक्ष स्वास्थ्य अबस्था बुझ्नु भइ बिरामी हरु लाई पुर्व मन्त्री मोहन बहादुर बस्नेत ज्यु र पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा ज्यु द्वारा बिषेश सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ।