सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं. ५ मा अध्यक्ष यादव ठकुरी र स्थानीय बासीको सक्रियतामा ७००बोट कफिको बिरुवा रोप्ने काम सम्पन्न भएको छ । बलेफी गाउँपालिका लाई पर्यटकीय स्थल बनाउने उदेश्यले ज्यामिरे मा रहेको चुलिडाडा रक्त कालीमाइ मन्दिर र थाम डाडामा वृक्षरोपन गरिएको छ।