khabarday
Advertisement
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
  • Home
    • Home – Layout 1
    • Home – Layout 2
    • Home – Layout 3
  • News
  • Politics
  • Business
  • National
  • Culture
  • Opinion
  • Lifestyle
  • Sports
No Result
View All Result
khabarday
No Result
View All Result
  • About
  • Advertise
  • Contact
Home समाज

बलेफी ४ को बजेट कृषि र उत्पानदमा ,बिपन्न परिवारलाई निशुल्क स्वास्थ बिमा

khabarday by khabarday
July 16, 2022
बलेफी ४ को बजेट कृषि र उत्पानदमा ,बिपन्न परिवारलाई निशुल्क स्वास्थ बिमा
Share on FacebookShare on Twitter

बलेफी ४ को बजेट कृषि र उत्पादमा
बिपन्न परिवारलाई निशुल्क स्वास्थ बिमा हेर्नुहोस
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ४ यस आर्थिक बर्ष 79/80 वडाको बजेट कृषि र उत्पदन क्षेत्रलाई प्राथमिकतामा राखेर बिनियोजन गरेको छ ।
वडा सरकारले सम्पुर्ण बजेट कृषि ,उत्पादनमा लगानी गर्ने र उत्पदित फलफूल,तरकारीको पनि बजार ब्यबस्थापन गरेर कृषी,उत्पादन बाटै वडावासीलाई रोजगार सहित आत्मनिर्भर बनाएर बिस्तारै वडालाई समाजवादको बाटो तर्फ लाने उदेश्यले बजेट बिनियोजन गरेको सोही वडाको वडा सदस्य श्री सिताराम तामाङ (Dute gole tamang)ले खबर डे संगको कुराकानीमा बताउनुभयो ।
गाउँपालिका बाट बजेट ढिला आएको र बर्षको समयले गर्दा वडा भेला बोलाउनको लागि पर्याप्त समय नभएकोले वडा भेला गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । यधपी हामीले स्थानीय संग सल्लाह गर्दा सडक,मठमन्दिर,गुम्बा,चर्च,क्रिया घाट जस्तो बिकाश निर्माणको माग बढी आएको थियो । हामीले उक्त विकास निर्माणको मागलाइ वडा बाट सम्बोधन नगरेर गाउँपालिकामा सिफारिस गरेको बताउनुभयो ।
जनता संग प्रत्यक्ष जोड्ने एकदमै नजिकको सरकार भनेकै स्थानीय वडा सरकार हो , कसैलाई दुख,समस्य भएमा वडा सरकार सधैं अभिभावक भएर सहयोग गर्नेमा वडा सरकार प्रतिबद्ध रहेको र वडावासीको स्वास्थ,शिक्षा,सुरक्षा र रोजगारको लागि वडा सरकार निरन्तर लाग्ने पनि उहाँले बताउनुभयो ।
वडाको बजेट बिकास निर्माणमा नभएर स्थानीय जनता संग प्रत्यक्ष सरोकार राख्ने विषयमा केन्द्रित हुनुपर्ने विषयमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधि सकारात्मक रहेकोले पनि यस किसिमको बजेट बिनियोजन गर्न सहज र सफल भएको बताउनुभयो ।

ईन्टरनेटजडानके हो ?

अहिलेको समयमा सञ्चारको मुख्या स्रोत भनेकै अनलाइन मिडिया हो । हाम्रो वडाको करिब ३ प्रतिशात युवायुवती बिदेशमा हुनुहुन्छ घरमा आफ्नो बुबा आमाको मुख हेर्न लाखौं खर्च गरेर छुट्टीमै आउनुपर्ने यस्ता समस्यलाई मध्यनजर गर्दै प्रत्येक गाउमा WIFI को केबल तार बिस्तार गर्ने नीति भएकोले यो योजना छनौट गरेको बताउनुभयो ।

कृषीफर्मलाइयतिधेरैअनुदान किन ?

अहिलेको जनप्रतिनिधि कृषी र उत्पादन क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्छ भन्ने उदेश्य भएकोले कोहि युवा गाउमै बसेर केही नयाँ ब्यबसाय गर्नुहुन्छ भने त्यस्तो युवालाई प्रोत्साहन स्वरुप बिशेष अनुदान दिएर थप उर्जा दिनुपर्छ ।
यसरी नयाँलाई प्रोत्साहन र पुरानोको ब्यबस्थापन गर्दा आगामी स्थानीय निर्वाचनमा करिब १०% युवा व्यावसायिक र करिब ३०% युवाले रोजगार पाउने भएकोले हामीले यस प्रकारको नीति ल्याएको बताउनुभयो साथै स्थानीय सरकार आएपछि मात्रै वडाभरी जम्मा ३१ वटा कृषी फर्म रहेको र हाम्रो यस प्रकारका अनुदानको प्याकेज देखेपछि अर्को बर्ष झन व्यावसायी बढ्ने र आगामी ५ बर्ष भित्र वडाभरी १०० वटा कृषि फर्म पुग्नेमा हामी आशावादी छौ उहाँले थप भन्नुभयो ।

निशुल्कास्वस्थ्यबिमाकेहो ?

गाउँपालिकाको नीति तथा कार्यक्रममा सबै नागरिकको स्वस्थ्य बिमा २५% पालिकाले गर्ने भनेपछि अत्ति बिपन्न अर्थिक अवस्था कमजोर परिवारले बाकी ७५% रकम बिमा गर्न नसक्ने भएपछि त्यस्तो परिवारको लागि बिमा वडाबाट थप ७५% गरेर १००% निशुल्क गर्ने उदेश्य हो उहाँले बताउनुभयो ।

khabarday

khabarday

Related Posts

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने
Feature news

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

November 17, 2022
ग्यास लिग भएर आगोलागी , काङ्ग्रेस नेता मोहन बहादुर बस्नेत र  पासाङ नोर्बु शेर्पा बाट  सहयोग
समाज

ग्यास लिग भएर आगोलागी , काङ्ग्रेस नेता मोहन बहादुर बस्नेत र पासाङ नोर्बु शेर्पा बाट सहयोग

August 29, 2022
बलेफी लाई पर्यटकीय स्थल बनाउन ७०० बोट कफी रोपियो
समाज

बलेफी लाई पर्यटकीय स्थल बनाउन ७०० बोट कफी रोपियो

July 27, 2022
Next Post
आमाको स्मृतिमा  ल्याइन् मञ्जु पौडेलले तीज गीत

आमाको स्मृतिमा ल्याइन् मञ्जु पौडेलले तीज गीत

बलेफी लाई पर्यटकीय स्थल बनाउन ७०० बोट कफी रोपियो

बलेफी लाई पर्यटकीय स्थल बनाउन ७०० बोट कफी रोपियो

बलेफी ७ मा वृक्षरोपन, लोप हुन लागेको  बिरुवा जोगाउदै

बलेफी ७ मा वृक्षरोपन, लोप हुन लागेको बिरुवा जोगाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

  • 86.1k Followers

Recommended

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

3 months ago

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

2 months ago
बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

4 months ago
काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

3 months ago

Instagram

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.

Categories

  • Feature news
  • Trending
  • Uncategorized
  • अन्तरबार्ता
  • फोटो फिचर
  • संगीत
  • समाचार
  • समाज

Topics

मिस पबि राजनीति सागर ढकाल सिलवाल सुनिल गिरी
No Result
View All Result

Highlights

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

माया गुरुङले गरे मतदान

सुवर्ण श्रेष्ठको राजनितिक यात्रा -समानुपातिक उम्मेदवार प्रतिनिधि सभा , नेकपा एमाले ( भिडियो सहित )

काठमाडाैंमा भोलि रातिदेखि म’ दिरा बेच्न र सेवन गर्न नपाइने

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको निर्वाचन प्रचार प्रसार समिति गठन

Trending

मिस पबि र सागर ढकाल प्रेममा छन् ?  कुरै कुरामा बाहिरियो यस्तो रहस्य !
संगीत

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

by super_admin
December 27, 2022
0

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...

सिन्धुपाल्चोक बढ्दो बलत्कारको घटना, पर्यटक समेत रहेनन् अछुतो।।

December 18, 2022

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना ललितपुर क्षेत्र नम्बर

November 29, 2022
दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

दुर्गमका मतदान अधिकृत र सुरक्षाकर्मीलाइ उम्मेदवार श्रेष्ठले गरे सम्मान

November 21, 2022
माया गुरुङले गरे मतदान

माया गुरुङले गरे मतदान

November 20, 2022
सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो khabar day। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। ‘हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं।

Pages

  • Contact
  • Home 1
  • Home 2
  • Home 3
  • खेलकुद
अध्यक्ष तथा प्रबन्ध निर्देशक: राम सुन्दर पौड्याल
ठेगाना : काठमाडाैं-१०
इमेल : khabarday@gmail.com
फोन नं : +९७७ ९८५१२१७६४४
+९७७ ९७४९८८४५४१
सूचना विभाग दर्ता नं. :
  • About
  • Advertise
  • Contact

© 2022 khabarday - All rights reserved theme by khabarday.

No Result
View All Result
  • Home
  • Politics
  • News
  • Business
  • Culture
  • National
  • Sports
  • Lifestyle
  • Travel
  • Opinion

© 2022 khabarday - All rights reserved theme by khabarday.